राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसद गरी २०५६ जना मतदाताले मतदान गर्नेछन् । संविधानको धारा ८६ को उपधारा … Continue reading राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा